...

Saturday, February 25, 2017

सोसियल मेडियामा भाइरल हुदैं सानी चियावाली, को हुन् त चियावाली ?

नेपालमा सामाजिक संजालको निकै क्षमता छ , र क्रेज पनि , नेपालको सामाजिक संजालमा केहि न केहि भाइरल भईनैरहन्छ , कहिले तरकारिवाली कहिले डोजर काण्ड, कहिले के त कहिले के |
हालसालै यो सानी नानीको चिया बेच्दै गरेको तस्बिरले ठाउँ लिदै छ ! यि सानी नानीलाई बसन्तपुर तिर चिया बेच्दै गरेको देख्न पाइन्छ |
Sooraz Joshi's photo.
हातमा कापी कलमको साटो चियाको गिलास र थर्मस छ।।।
तर पनि निकै प्यारी सानि चियावालि।।।।

No comments:

Post a Comment

Popular Posts