...

Friday, February 24, 2017

नेपालमा पनि नाङ्गो बाबा भन्दै हिड्ने साधुहरु लाइ यसरि सबक सिकाउँन जरुरि छ

नेपालमा पनि नाङ्गो बाबा भन्दै हिड्ने साधुहरु लाइ यसरि सबक सिकाउँन जरुरि छ !! इन्डिया बाट आउने साधुहरु लाइ इन्डियामा नै यस्तो गर्छन भने हामी नेपालमा किन नगर्ने ? भगवान शिब पनि नाङ्गो कहिले हिडेंनन आफ्नो अंग ढाक्न लाइ उनले एउटा सानो टालो कहिले पनि छोडेनन् भने भगवान शिब जिको नाममा हिड्ने यस्ता साधुहरु कहाँ बाट पाठ सिके र हाम्रो समाजमा नाङ्गो हिड्छन ? 


सेयर गर्दै जानु होला 

No comments:

Post a Comment

Popular Posts