...

Saturday, February 25, 2017

जानकी मान्दिरमाथि भारतको झण्डा ! के हेर्दैछ सरकार ? के नेपाली जनता मरेकै हुन् त?


जनकपुर - नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् ।


यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोशित भएका छन् । 'हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो, अहिले नेपालको झण्डा फालिएको छ ।  तर हाम्रो ज्यानमाथि नै 'रिस्क' हुने भएपनि हामीले केहि पनि गर्न सकेका छैनौं ।' स्थानीय नरेन्द्र यादवले भने ।

साभार : अर्थ सरोकार

1 comment:

  1. म एक्लै ले सेयर गरेर सरकार सामु पुर्याउछु !
    चाहिदैन कोहि नेपाली मलाई !

    ReplyDelete

Popular Posts